नियम ३४
घरेलु इलम केन्द्र समेत खोल्ने
कारागारभित्र रहेका कैदीहरुको समयको सदुपयोग
गराउन र स्वावलम्बी बनाउनको लागि नेपाल सरकारले घरेलु इलम सम्बन्धी कारखाना खोल्न सक्नेछ ।